गजल



छवि बास्तोला
कुर्सी भाँचेर के पाउँछाै संसदमा ?
लाज विना व्यर्थै धाउँछाै संसदमा।
भत्तामा एकता हुन्छ छैन विरोध
पचाउँनेे गीत गाउँछाै संसदमा ।
बैठकै पिच्छे भत्ता एकपछि अर्को
कर्तव्य खै के निभाउँछाै संसदमा ?
कुर्सी माइक भाँच्दा लाज लाग्नुपर्छ
कमेडीजस्तै हसाउँछाै संसदमा।

प्रतिक्रिया दिनुहोस्