नेपाल प्रहरी श्रीमती संघ कर्णालीद्वारा राउटे समुदायलाई खाद्यान्न वितरण



दैलेख।नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले राउटे परिवारलाई खाद्यान्न बितरण गरेको छ।

संघका अध्यक्ष श्रीमती बिन्दु अधिकारीले दैलेख जिल्ला महाँबु गाउपालिका वडा नं.३ बाँसीको पाल्चौरको जंगलमा बसोबास गर्दै आईरहेका ४१ राउटे परिवारलाई भैरवी गाउपालिका १ दारेघाटमा खाद्यान्न वितरण गर्नु भएको हो ।

कार्यक्रममा संघको सह-सचिव सुष्मा थापा लम्साल र सदस्य यज्ञश्वरी भट्ट पन्त समेत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्