नेकपा एसकी सचिब झाँक्री पराजित , गुल्मीमा झन्डै २ हजार बढीले बिष्ट बिजयी



काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पराजित भएकी छन् ।
उनी नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भएकी हुन् ।

विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन्। झाँक्रीले २० हजार ४८१ मत पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्