नेकपा एसका प्रबक्ता खतिवडा पराजित गर्दै उदयपुर -२ मा एमालेका रायमाझी निर्बाचित



काठमाडौं । उदयपुर–२ मा नेकपा (एमाले)का अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । उनी १५ हजार २५१ मत ल्याएर निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले १२ हजार ८९२ मत प्राप्त गरे । पराजित भएका खतिवडा एकीकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रवक्तासमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्