एमालेले बोलायो स्थायी समिति बैठक, यस्ता छन् एजेन्डा



काठमाडौं।शुक्रबार नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले भाद्र २५ गते ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बैठक बस्ने जानकारी दिएका छन् ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी) तथा चालू संसदमा पार्टीको भूमिका एजेन्डाका रुपमा रहेको तामाङले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्