Breaking News:नेचासल्यान अध्यक्ष राई सवार बोलेरो दुर्घटना



केदार बस्नेत।सोलुखुम्बुको नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई सवार बोलेरो उदयपुरमा दुर्घटना भएको  छ।अध्यक्ष राईसहित ३ जना यात्रु सवार बोलेरो झापाबाट सोलुखुम्बु हिडेको थियो।घटनास्थलमा स्थानीयबासीहरु रहेकाले सवारी चालक सहित ३ नै जना यात्रुहरूलाई धानबारीबाट निकाल्न सफल भएको बताएका छन् ।प्रदेश नम्बर ३–०१–०२३ च ८०५८ नम्बरको बोलेरो आज दुर्घटना भएको हो।

 

प्रतिक्रिया दिनुहोस्