काठमाडौंका यी चार ठाँउमा ५ पुससम्म निरन्तर कोरोनाबिरुद्दको खोप लगाईने



काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै सबै नागरिकमा खोप सहज तरिकाले वितरण गर्न यही मंसिर ५ देखि आउँदो पुस ५ गतेसम्म काठमाडौंका मुख्य चारवटा स्थानबाट खोप वितरण गर्ने भएको छ।

सरकारले काठमाडौंका बयोधा हस्पिटल९बल्खु०, जडीबुटी प्रशोधन केन्द्र९कोटेश्वर०, नयाँ बसपार ९गोंगबु० र कलंकी चोकमा एक महिनासम्म कोभिड–१९ विरुद्धको खोप दिने भएको हो ।

प्रत्येक दिन बिहान १० देखि दिउँसो ३ बजेसम्म ती केन्द्रबाट कोभिड–१९ विरुद्धको एष्ट्राजेनेका र भेरोसेल खोप दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्