प्रगतिशील युबा संघको नेतृत्व चयन,संयोजकमा खाती, सह- संयोजकमा कार्की र खडका



काठमाडौं,१७ साउन।नेकपा मालेको भातृ संगठन प्रगतिशील युवा संघ नेपालको संयोजकमा दिनेश खाती चयन भएका छन् ।

काठमाडौको चण्डोलमा सम्पन्न भेलाले खातीलाई सर्बसम्मत रूपमा संयोजक चयन गरेको मन्चले जनाएको छ।भेलाले सहसंयोजकमा मोहन कार्की र उदिम खड्का तथा महासचिवमा दिपेन्द्र चौलागाई, कोषध्यक्षमा बसन्त पाण्डे ,बामदेव खड्का सचिवलायमा चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस्