प्रधान्याध्यापक राई र शिक्षक बास्तोला सम्मानित
सोलुखुम्बु,६ साउन। बिश्व सम्पदा सूचीमा सुचिकृत सगरमाथा राष्ट्रिय निकुञ्जले खुम्बु पासाङल्हामु गाउँपालिकाको चौंरीखर्कमा रहेको महेन्द्रज्योती माबिका प्रधानाध्यापक बिरुमान राइलाइ नगद २५ हजार सहित प्रशंसापत्रले सम्मानित गरेको छ। खुम्बु क्षेत्रको शिक्षा