वासु स्मृति परिषदबाट मुखिया,वैद्य र पहाडी सम्मानित
काठमाडौं,१४ चैत। वासु स्मृति परिषदले वरिष्ठ नाटककार मनबहादुर मुखिया, कविहरु विमल वैद्य र सन्ध्या पहाडीलाई सम्मानित र पुरस्कृत गरेको छ। नेपाली साहित्यका प्रसिद्ध साहित्यकार वासु शशीको ८९ औँ जन्मजयन्तीको अवसर