कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा ३८ हजार जर्मनी सडकमा
काठमाडौं,१६भदौ। जर्मनीको राजधानी बर्लिनमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा ३८ हजार बढी मानिसहरुले प्रदर्शन गरेका छन् । सरकारले लगाएको मास्क लगाउने वा अनुहार ढाक्नुपर्ने नियम स्वतन्त्रता विरोधी रहेको