एजेन्सी। बङ्गलादेशमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या चार लाख सात हजार ६८४ पुगेको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले शनिबार जानकारी गराएको छ । विगत
भारतको पूर्वी राज्य उडिसामा सरकारले शनिबार बन्दाबन्दीको समयलाई थप गर्ने निर्णय गरेको छ । महामारीलाई नियन्त्रण गर्न खास गरी शहरी क्षेत्र र सङ्क्रमण फैलिएका क्षेत्रमा बन्दाबन्दीको समय थप गरिएको हो
एजेन्सी। बेलायतले दोस्रो पटक बन्दीबन्दीको घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गर्नुभएको छ ।
काठमाडौँ,१३ कार्तिक । फ्रान्समा फेरी देशव्यापी लकडाउनको घोषणा गरिएको छ । कोरोनाको दोस्रो लहर शुरु भएको भन्दै फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले देशव्यापी लकडाउनको घोषणा गरेका छन् । कोरोनाको दोस्रो लहर
एजेन्सी। फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु झनै बढेको बताएका हुन् । प्राप्त समाचारअनुसार गएको २४ घन्टामा मात्र
एजेन्सी । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले कमजोर स्वास्थ्य संरचना र स्वास्थ्यमा नागरिकको पहुँचको कम भएका कारण कोभिड १९ बाट धेरै मानिसको ज्यान गएको बताएका छन् । महासचिव गुटर्रेसले भनेका
एजेन्सी। बलिउड अभिनेता अजय देवगनका भाइ अनिल देवगनको निधन भएको छ । अजयले भाइको निधनको खबर आफ्नो सोसल मिडिया अकाउन्टमार्फत् जानकारी दिएका छन् । उनले मंगलबार आफ्नो ट्वीटर अकाउन्टमा लेखेका
एजेन्सी ।भारतमा विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले भारत–चीन सीमाविवादका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि सीधा आक्रमण गरेका छन् । मोदी सरकारले भारतको १२ सय वर्गकिलोमिटर क्षेत्र चीनलाई दिएको अनि चिनियाँ
एजेन्सी। वासिंटन- कोरोना संक्रमणपछि उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि अबका ४८ घण्टा क्रिटिकल भएको चिकित्सकले बताएका छन्। ट्रम्पको स्वास्थ्य अवस्था सुधारोन्मुख भएपनि अब २ दिन क्रिटिकल भएको ट्रम्पका निजी
एजेन्सी। श्रीलङ्कामा सन् २०२० मा मुसे ज्वरोबाट सङ्क्रमित ७० जनाको मृत्यु भएको र करिब छ हजारभन्दा बढी विरामी परेको स्वास्थ्य मन्त्रालय सरुवा रोग नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ ।