सहकार्यलाइ सुदृढ तुल्याउन चीनले नेपाली सेनालाई पाँच करोड युआन सहयोग गर्ने
काठमाडौं, १४ मंसिर – चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई