सोलुखुम्बुका पाँच सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिने
खगिन्द्र राज बास्तोला काठमाडौं, २५ मंसिर ।सोलुखुम्बुका ५ ओटा सामुदायिक विद्यालय , एडुटेक नेपाल र हिमालयन ट्रष्ट नेपालबीच सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब व्यवस्थापनका लागि सम्झौता भएको छ । यस वर्ष