विपक्षी दलहरु भोलिमात्र सर्वोच्च जाने
काठमाडौं ।प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी दलहरु भोलिमात्र सर्वोच्च अदालतमा जाने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीमा