सिन्धुपाल्चोक : बिपतमा परेका जनतालाई उद्दार गरि सुरक्षित ठाउँमा सार्न सभापति देउवाको माग
काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले क्षति पुर्याएकाले तत्काल आ–आफ्नो क्षेत्रबाट उद्धार र राहतमा खटिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै