सरकार पक्षको बहस सकियो, सभामुखका वकिलले आइतवार २ घण्टा समय पाउने
काठमाडौं, १८ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिको परमादेश माग गरिएको प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सरकारी पक्षको बहस सकिएको छ । प्रधानन्यायाधीश