१४ औं महाधिवेशन : महामन्त्री पदमा तीन जनाको दावेदारी,शर्माले पनि गरे उम्मेदवारी घोषणा
काठमाडौं। नेपाली कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले आसन्न महाधिवेशनमा आफूले महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । बिहीवार काठमाण्डौको सुन्दरीजल पुगेर शर्माले महामन्त्रीमा उम्मेदवारीकाे घोषणा गर्नुभएको हो । यसअघि