केन्द्रीय समिति फेरबदल गर्न जसपाले बनायो कार्यदल, १७ गतेसम्मको समयसीमा
काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)ले केन्द्रीय कार्यसमितिमा फेरबदल गर्ने भएको छ । आज बसेको कार्यकारिणी समिति बैठकले केन्द्रीय समिति सदस्यहरूको नामावली अध्यावधिक गर्न पाँच सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा मृगेन्द्रसिंह यादव,