एमाले महाधिवेशन : १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुने
काठमाडौं । नेकपा एमालेले आशन्न दशौँ महाधिवेशनको प्रतिनिधि छनोटका लागि मातहतका कमिटी र संगठनको कार्यक्षेत्रअनुसार सम्बन्धित कमिटीमै स्वच्छ, निष्पक्ष र पारदर्शीरुपमा निर्वाचन सुनिश्चित हुने गरी गर्न निर्देशन दिएको छ ।