प्रधानमन्त्री साहले नियुक्त गरे पाँच सल्लाहकार
काठमाडौँ,१४ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सचिवालयका लागि विभिन्न पदाधिकारी नियुक्त गरेका छन् । प्रधानमन्त्री शाहले प्रमुख सल्लाहकारमा कुमार व्यञ्जन, राजनीतिक सल्लाहकारमा असिम शाह, नीति, प्रशासन तथा सुशासन