सिरहाको चुरे क्षेत्रका बस्तीमा जंगली हात्तीको बितण्डा,केही घरमा तोडफोड
सिराहा,१९ पौष । लहान नगरपालिका-१६ चुरे क्षेत्रमा रहेका आरिदमार टोलमा शुक्रबार रातिदेखि जंगली हात्तीको हुलले केही घरहरूमा तोडफोड गरेका छन् । स्थानीय भुपाल मगर, जालबहादुर थापा मगर, नामजाली मगर, रामबहादुर