दोहोरी गीत ‘माया पिरती सबै खल्ली बल्ली’को भिडियो सार्बजनिक (भिडियो सहित)



काठमाडौं,१९ माघ । आधुनिक गीतसंगीतमा पृथक पहिचान बनाएका गायक महेन्द्रराज बराल र कला लम्सालको स्वरमा दोहरी गीत ‘माया पिरती सबै खल्ली बल्ली’ को भिडियो सार्वजनिक भएको छ ।

रमेश परियारको शब्द तथा संगीत,कृष्ण केसीको संगीत संयोजन रहेको गीतको भिडियोमा विजय पुन,तुलसी गुरुङ लगायतको अभिनय छ भने अजय रेग्मीको छायांकन,मनोज कार्कीको सम्पादन,बिक्रम चौहानको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्