फेकनलाई अन्तर्राष्ट्रिय जगतले पनि पत्याउने बनाउने गरी दुलालको उपाध्यक्षमा उम्मेदवारी घोषणा
काठमाडौँ,२४ बैशाख । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) को शनिवार हुने निर्वाचनका लागि उपाध्यक्षमा किशोर दुलाल (खगेन्द्र) ले उम्मेदवारी दिएका छन् । हिजो मंगलबार संस्थाको कार्यालय डिल्लीबजारमा उम्मेदवारी दर्ता