सोलुखुम्बु,१ चैत । प्रतिनिधि सभाको आगामी कार्यकालमा सोलुखुम्बु जिल्लाबाट तीन जना सांसदको प्रतिनिधित्व हुने भएको छ।प्रत्यक्ष निर्बाचनतर्फबाट नेपाली कांग्रेसकै उम्मेदवार प्रकाशसिंह कार्कीले बिजय प्राप्त गरेको
काठमाडौं,१ चैत । सर्वोच्च अदालतले प्रतिनिसिभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ
काठमाडौं,१ चैत । १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ओखलढुंगामा दुई पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका–६ का २३ वर्षीय अनिल मगर र ५९ वर्षीय
काठमाडौं,१ चैत । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रिक्त रहेको एकजना सदस्यका लागि सिफारिस गरेको हो । राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषद्को सिफारिसमा
काठमाडौं,१ चैत । देशका विभिन्न क्षेत्रबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौँ, सुनसरी, चितवन, सप्तरी, बर्दिया, कैलाली र पर्साबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका हुन् । प्रहरीको
काठमाडौं,१ चैत। नेपाली काँग्रेसले समानुपातिकतर्फको २० जना सांसदको नाम टुंग्याएको छ । आइतवार काँग्रेस पार्टी कार्यलय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदहरुको नाम टुंग्याएको हो । काँग्रेसले समानुपातिकमा प्राप्त गरेको
काठमाडौं,१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ । आइतबार (चैत १) रास्वपाका नेताहरूले सचिवालय बैठकबाट चयन गरिएको नामावली अयोगमा बुझाएका हुन् । रास्वपाले
काठमाडौं,१ चैत्र । चर्चित सेक्साफोनिष्ट, संगीतकार तथा गायक शिवराज गौतम र नवगायिका कजिना ढकालको सुमधुर स्वरमा सजिएको “धर्ती आकाश” बोलको गीत सार्वजनिक गरिएको छ। मैतिदेवीस्थित डोरी रेष्टुरेन्टमा कलाकार, पत्रकार तथा
काठमाडौँ,१ चैत । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान सञ्चालन पद्धति र कार्यशैलीलाई जनताले पूर्ण रूपमा अस्वीकार गरेको टिप्पणी गरेका छन् । निर्वाचनमा प्राप्त परिणामलाई षड्यन्त्र वा अन्तर्घातको
काठमाडौं,३० फागुन । काठमाडौं महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । ग्यास हुँदाहुँदै छैन भनेर