बजारमा कृत्रिम अभावको चर्को आतंक
काठमाडौं । कोरोना भाइरसको त्रासका कारण सर्वसाधारणहरु आतंकित भइरहेका बेला अहिले बजारमा ह्वात्तै कालोबजारी बढ्न थालेको छ । कृत्रिम अभाव देखाउँदै व्यापारीहरुले अधिकांश सामानहरुको मूल्य वृद्धि गरेपछि उपभोक्ताहरु मारमा छन्