किशोर कुमारको ‘दिलको तारमा’ सार्वजनिक
काठमाडौं,१९ भदौ । गायक तथा संगीतकार किशोर कुमार शर्माको स्वर, शब्द र संगीतमा सजिएको नयाँ गीत ‘दिलको तारमा’ सार्वजनिक गरिएको छ। गीतलाई हिमाल श्रेष्ठले एरेञ्ज, मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। गीतको भिडियोमा सुमन कुमार श्रेष्ठ र बिनिता