नेपाल संगीत कल्याण कोषको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
काठमाडौं,११ जेठ । नेपाल संगीत कल्याण कोषको आयोजनामा विजया दशमी,नेपाल सम्वद, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ । कोषका अध्यक्ष रमेश पाठकले सभापतित्व गर्नुभयो सो समारोहमा