बालेनको निर्देशन : काठमाडाैं महानगरपालिकाभित्रका सबै हलले रोके भारतीय चलचित्र
काठमाडौं।काठमाडाैं महानगरपालिकाकाे निर्देशनपछि महानगरभित्र आज भारतीय चलचित्र प्रदर्शनमा राेक लागेकाे छ । महानगरभित्रका कुनै पनि सिनेमा हलमा भारतीय चलचित्र प्रदर्शनीमा राखिएकाे छैन । भारतीय चलचित्र आदिपुरुषमा राखिएकाे ‘सीता भारतीय चेली