राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं,४ साउन । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। अनामनगरस्थित सामाजिक बिकास भवनमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष नारायण थापा,बरिष्ठ उपाध्यक्ष दिपक शर्मा,महासचिव