टाप्टिङमा वडास्तरीय भलिबल प्रतियोगिता र नि:शुल्क आँखा शिविर सञ्चालन गरिने
दावा जाङ्बु शेर्पा,सोलुखम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं-१० टाप्टिङमा वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । स्वर्गिय देण्डी शेर्पाको स्मृतिमा वडा नं-१० टाप्टिङ र सेभेन समिट फाउण्डेसनको संयुक्त आयोजनामा खाम्दिङ