सेर्बियाको बेलग्रेडमा हुने ‘अन्डर–१५ वल्र्ड स्कूल स्पोर्टस् गेम–२०२१ मा भाग लिन नेपाल तेक्वान्दोको तर्फबाट खेडाली त्यसतर्फ आज प्रस्थान गर्ने
काठमाडौं । सेर्बियाको बेलग्रेडमा हुन गई रहेको ‘अन्डर–१५ वल्र्ड स्कूल स्पोर्टस् गेम–२०२१ मा नेपाल तेक्वान्दो तर्फबाट सहभागिता हुने भएको छ । उक्त प्रतियोगितामा चन्द्रागिरी तेक्वान्दो डोजाङ्गतर्फबाट सिमानी लामा, सुजाल कार्की,