एसिया प्यासिफिक ट्रेल रनिङमा प्रतिस्पर्धा गर्न ६ नेपाली खेलाडी कोरिया प्रस्थान
काठमाडौं । दक्षिण कोरियामा हुने आईटीआरए एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न ६ नेपाली अल्ट्रा धावक कोरिया प्रस्थान गरेका छन्। नेपालबाट रशिला तामाङ, प्रिया राई, मनकुमार मगर, तिलक सुनार,