अलपत्र रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने
काठमाडौं।अलपत्र परेको गौतमबुद्ध रंगशालाको स्वामित्व सरकारले लिएर निर्माण सम्पन्न गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त