डेढ अर्ब बढी घट्यो कोरोना नियन्त्रण खर्च, झण्डै सांढे ८ अर्बको हिसाब सार्बजनिक
काठमाडौं,३१ बैशाख । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा गरेको खर्चको विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरणअनुसार कोरोना नियन्त्रणमा ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार कूल