काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको अध्यक्षमा रमेश महर्जन निर्वाचित भएका छन् । महासङ्घको सातौँ वार्षिक साधारणसभामा प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्मा, द्वितीय उपाध्यक्ष
२० चैत,काठमाडौं । सरकारलाई विश्व बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि करिब रु आठ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । जनसङ्ख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड–१९
काठमाडौं । रुरु जलविद्युतले आज (चैत २० गते) बाट सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्न लागेको छ । कम्पनीले २० रुपैयाँ प्रिमियमसहित १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६
काठमाडौं । काठमाडौँ महानगरपालिका–२७ स्थित ज्याठामा एकजना चिनियाँ नागरिक मेगा बैङ्कको एटीएम बुथमा छिरे । तर, त्यहाँ उनले कार्डबाट पैसा झिकेनन् । बरु, साँचो निकालेर मेशिन नै खोल्न थाले ।
काठमाण्डाै । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षक पेसाप्रति मानिसहरूको अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन नसकेको बताउनुभएको छ । बुधवार काठमाण्डाैमा आयोजित सिकाइ आदान–प्रदान तथा आउँदा कार्यदशासम्बन्धी
काठमाडौं । नेपाल बङ्गलादेश बैङ्कले नेपाल राष्ट्र बैङ्कद्वारा जारी गरिएको अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धी परिपत्र अनुसार एनबी अनलाइन कार्ड संचालनमा ल्याएको छ । यस सुबिधाअन्तर्गत ग्राहकहरुले आफनो प्यान कार्डबाट
काठमाडौं । लक्ष्मी बैंकले विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक) २०२१ को अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकको वित्तीय साक्षरता आभियानअन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयका करिब एक हजारभन्दा
काठमाडौं, १६ चैत्र । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले नयाँ ९ शाखा संचालनमा ल्याएको छ । कम्पनीको अनुसार ग्रामीण क्षेत्रमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउन शाखा विस्तार गरेको हो । कम्पनीको
दिपक अधिकारी अष्ट्रेलिया । प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले ५० लाख नेपाली रुपैयाँको अक्षयकोष स्थापना गरेको छ। प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको राष्ट्रिय समितिका अध्यक्ष रमेश पाण्डेको अध्यक्षता र सचिव
काठमाडौं। नेपाल दूरसञ्चार कम्पनीको तेह्रौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। काठमाडौंमा भएको साधारणसभाले आव २०७६।७७ को मुनाफा रकममध्येबाट प्रति सेयर ४० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव