बजेट : थुलुङ दुधकोशीले गर्यो वडा गत सिलिङ निर्धारण
सोलुखुम्बु ।आगामी बर्षको बजेट निर्माणमा जुटेको थुलुङ दुधकोशी गाउँपालिकाले वडागत सिलिङ निर्धारण गरेको छ। गाउँपालिकामा बुधबार सम्पन्न श्रोत अनुमान तथा सीमा निर्धाण समितिको बैठकले जनसङ्ख्या, भुगोल, तथा राजस्व सङ्कलन क्षमताको