ग्लोबल आईएमई बैंकले अत्याधुनिक कर्पोरेट कार्यालय भवन निर्माण गर्ने
काठमाडौं।ग्लोबल आईएमई ब्यांक लिमिटेडले काठमाडौंको लाजिम्पाटमा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ। ब्यांकले भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनीयरिङ लगायत डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबीटी प्रालिसँग सम्झौता गरेको