सोताङको बीरेन्द्रज्योति र बखपलम माबिमा अनेरास्ववियुको प्रारम्भिक कमिटी पुनर्गठन
मिलन नाछिरिङ,सोलुखुम्बु।नेकपा एमाले निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सोताङमा रहेको श्री बखपलम माध्यमिक विद्यालयमा प्रमिला बस्नेतको अध्यक्षतामा ७९ सदस्यीय प्रारम्भिक कमिटी गठन गरेको छ। अनेरास्ववियु जिल्ला कमिटीको