कांग्रेसमा सभापति गगनले घोषणापत्र बनाउने,बिश्वप्रकाशले निर्वाचन परिचालनको नेतृत्व गर्ने
काठमाडौँ,१ माघ । कांग्रेसले नवनिर्बाचित सभापति गगन थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र समिति बनाउने निर्णय गरेको छ । विशेष अधिवेशनबाट निर्वाचित भएको पहिलो कार्यसमितिले यस्तो निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी