राजधानी नपाएपछि बीरगन्जबासी आक्रोशित, निशानामा मुख्यमन्त्री राउत
बीरगन्ज।मधेस प्रदेशको स्थायी राजधानी जनकपुरकायम गरिएपछि असन्तुष्ट बनेका पर्सामा क्रियाशील राजनीतिक दल र स्थानीयले मुख्यमन्त्री लालबहादुर राउतको पुतला दहन गरेका छन् । मुख्यमन्त्री राउतले कुर्सीसंग राजधानी साटेको आरोप लगाउंदै प्रदर्शनकारीहरुले