प्रतिनिधि सभामा सोलुखुम्बुबाट तीन जनाको प्रतिनिधित्व हुने
सोलुखुम्बु,१ चैत । प्रतिनिधि सभाको आगामी कार्यकालमा सोलुखुम्बु जिल्लाबाट तीन जना सांसदको प्रतिनिधित्व हुने भएको छ।प्रत्यक्ष निर्बाचनतर्फबाट नेपाली कांग्रेसकै उम्मेदवार प्रकाशसिंह कार्कीले बिजय प्राप्त गरेको सोलुखुम्बुबाट समानुपातिक तर्फका दुई उम्मेदवार