सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिमा
काठमाडौं,६ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने प्रस्ताव पेश भएको छ । बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामा केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको