पाकिस्तानी दूतावासले मनायो ७६ औं स्वतन्त्रता दिवस
काठमाडौँ।पाकिस्तानको ७६ औं स्वतन्त्रता दिवस सोमबार मनाइएको छ । काठमाडौंस्थित पाकिस्तानी दूतावासमा आयोजित एक कार्यक्रममा उपनियोग प्रमुख उमर अलीले राष्ट्रिय झन्डोत्तोलन गरेका हुन् । दूतावासका अनुसार उक्त समारोहमा दूतावासका अधिकारीहरु