खानी तथा भूगर्भ विभागद्वारा १६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति प्रदान
काठमाडौं,९ चैत । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा,रातोमाटो, धातु,पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ । स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी