तिनकुने हत्याकाण्ड छानबिनका लागि एसएसपी राठौरको नेतृत्वमा प्रहरीको पाँच सदस्यीय समिति गठन
काठमाडौं।गैह्रीगाउँ तिनकुनेस्थित दिव्य सःमिलमा गएराति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान गर्न काठमाडौ प्रहरी कार्यालयले प्रहरी वरीष्ठ उपरीक्षक(एसएसपी) सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा