श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ
भक्तपुर,१ माघ । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगोमनास्थित डेरा गरी बस्ने काभ्रे जिल्लाको तेमाल गाउँपालिका–९ घर भएका