सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले गरे सगरमाथाको सफल आरोहण
काठमाडौं।सशस्त्र प्रहरी बल,नेपालको ईतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको