गृहमन्त्री लामिछानेविरुद्ध राजधानीमा नेपाली काँग्रेसको बिरोध प्रदर्शन
काठमाडौं।सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाबाट विरोध र्यालीसहित कांग्रेसका नेता-कार्यकर्ता