निमित्त मुख्य सचिवको जिम्मेवारी गड्तौलालाई
काठमाडौं।सरकारले सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिएको छ्। मुख्य सचिव डा.वैकुण्ठ अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयकी सचिव गड्तौलालाई सरकारले मुख्य निमित्त मुख्य सचिबको जिम्मेवारी दिएको हो।